Description: ‘यो उपन्यास नारी जागरणको गाथा र जातीय पहिचान एवं वर्गीय मुक्तिका लागि लडिएको आत्मबलिदानी समरको लोमहर्षक कथा हो । निकट अतीतको उथलपुथलकारी सशस्त्र विद्रोहलाई स्मृतिको नेपथ्यमा राखेर बुनिएको कथ्य विद्रोहको वैचारिक धरातल र लक्ष्य, आन्तरिक वैचारिक असङ्गति र द्वन्द्व, विद्रोही र आम मानिसबीचको सम्बन्ध, विद्रोहका रणनीतिक चरणहरू र मुक्तियात्राका उकालीओरालीको आख्यानीकरण गर्दै कतै स्थुल वर्णन र कतै सूक्ष्म चित्रण, कतै बोझिलो व्याख्या र कतै आîलादकारी चित्रकारिताद्वारा निर्मित छ । यो नेपाली समाजमा उठेको क्रान्तिकारी उथलपुथलको एक जीवन्त अभिलेख हो । र, हो यो प्रतिरोधी साहित्यको एक नवीन कीर्तिमान पनि ।’ –खगेन्द्र संग्रौला ‘जनयुद्धलाई आधार बनाएर जति कृति लेखिएका छन् तिनीहरूमध्ये ‘उर्गेनको घोडा’ विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसायो । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।’ – डा. बाबुराम भट्टराई We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers. To get started finding उर्गेनको घोडा [Urgenko Ghoda], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.
The ONE Thing: The Surprisingly Simple Truth About Extraordinary Results
Extra Large Print Easy Word Search: Jumbo Wordfind Puzzle Book for Seniors and Adults, Relaxing and Anti-Eye Strain Big Font
MCAT Medical College Admission Test Comprehensive Subject Review & Practice Questions with Detailed Answers Audio Study Guide: Diamond Edition: Perfect for Commuting, Exercising, and Doing Chores!
Navigating Intense Grief - How to Recover from a Devastating Loss: A Trusted Companion Guide with Proven Tools for Overcoming Deep Pain, Handling Emotional Waves, and Finding Transformative Healing
Cocktails and Range Balls: One's Too Many, Ten's Not Enough
The Confidence Code: The Science and Art of Self-Assurance - What Women Should Know